CyberSathi एक इ-लर्निङ प्लेटफर्म हो, जसले निकै रोचक र रमाइला भिडियो मोड्युलहरूमार्फत साइबर सचेतनासम्बन्धी अभ्यासहरू सिकाउँछ । यो प्लेटफर्म सङ्गठनका उच्च नेतृत्वका लाागि आफ्नो सङ्गठनका कर्मचारीहरूको साइबर सुरक्षा प्रशिक्षणबारे ट्र्याक गर्न पनि निकै सुविधाजनक छ ।
Your form has been submitted. Thank you for your submission. We will get back to you shortly.